म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित हिस्तान गाउँ, यो गाउँमा अधिकांश मगर जातिको बसोबास रहेको छ । तस्विर ः राकेश शर्मा÷गण्डकी पत्र
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी गाउँ, गाउँमा अधिकांश मगर समुदायको बसोबास रहेको छ । यो वडालाई अझै सडक सञ्जालले जोडिएको छैन...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँ, जहाँ ९५ प्रतिशत मगर समुदायको बसोबास रहेको छ । तस्विर राकेश शर्मा÷गण्डकीपत्र डटकम
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको शिरमा रहेको समुद्री सतह देखी ४ हजार ८६० मिटर उचाईमा अबस्थित यो तालमा पछिल्लो समय आन्तरिक...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना यस झरना पछिल्लो समय यो झरनामा आन्तरिक तथा बाह्य पर्यटक जान थालेका छन्...
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोलाबाट देखिएको रायखोर झरना । तस्वीर ः टोड्के न्यूज डटकम
म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाबाट देखिएको गुर्जा हिमाल । तस्बिर बिजय छन्त्याल
कास्कीको मादी गाउँपालिका–१ सिक्लेस गाउँको सिक्लेस पार्कबाट देखीएको हिमाल । तस्विरः टोड्के न्यूज
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँ जहाँ मगर समुदायको बसोबास रहेको छ । तस्विर राकेश शर्मा÷टोड्के न्यूज