अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका जोसेफ आर वाइडन चुनिने भएका छन् ।
पेन्सलभेनिया राज्यमा वाइडनले जित हासिल गर्दै आगामी जनवरीदेखि चार बर्षका लागि अमेरिकी राष्ट्रपति निर्वाचित हुने भएका हुन् ।
वाइडनले पेन्सलभेनिया राज्यमा जित हासिल गरेसँगै २ सय ७३ इलेक्ट्रोल मत पाउने भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुनको लागि २ सय ७० इलेक्ट्रोल मत आवस्यक पर्छ । वाइडनल मतगणना जारी रहेको जर्जिया, नेभेडा र एरिजोनामा पनि अग्रता कायमै राखेका छन्।
त्यसैगरी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुने भएकी छन्। कमला पहिलो अमेरिकी उपराष्ट्रपति हुने भएकी छन्।
कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...
म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...