२०७७ माघ ६
January 19, 2021, Tuesday

युट्युबमा चर्चा बटुल्दै केशवराजको गजल “म कैदी प्रेमको”

युट्युबमा चर्चा बटुल्दै केशवराजको गजल “म कैदी प्रेमको”

गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्कालाई फिचर्ड गरिएको छ ।

दीपा घिमिरे आचार्य निर्माता रहेको उक्त गजलको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । यो गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । भिडियोलाई अमृत सुनुवारले छायांकन र माधव बेलबासेले सम्पादन गरेका हुन् ।

गजल सन्ध्या पोखराका पूर्वअध्यक्षसमेत रहेका समीपको यो दोस्रो गजल कृति हो । उनको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह प्रकाशित भएको थियो ।

भिडियो:

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ असार २१, आईतवार ०९:५८

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ असार २१, आईतवार ०९:५८

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ असार २१, आईतवार ०९:५८

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP